काठमाडौं । आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी तोलामा ४ हजार ६०५ रुपैयाँ रहेको छ । शुक्रबार तोलामा ४ हजार ६१५ रुपैयाँ रहेको छ ।









प्रतिक्रिया दिनुहोस्