Skip to content

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज पनि बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आईतबार २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी तोलाको ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi