Skip to content

सेयर धितो कर्जा सीमा संस्थाको वित्तीय अवस्थाका आधारमा तय हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा निर्धारण गर्ने भएको छ । धितोपत्रको दोस्रो बजारमा कारोबार भएको मूल्यका आधारमा सेयर धितो कर्जा लिने हालको व्यवस्थालाई अब संस्थाको सबलता अनुसार दिने केन्द्रीय बैंकले जनाएको छ ।

हाल सेयरको प्रचलित बजार मूल्य वा १८० दिनको औसत मूल्य जुन कम हुन्छ त्यसकै आधारमा कर्जा दिने अभ्यास छ । बैंकहरूले यसरी कायम हुन आउने मूल्यको ७० प्रतिशतसम्म कर्जा दिने गरेका छन् ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi