Skip to content

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

उनले आज दिउँसो ३:३० बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi