Skip to content

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लकइन अवधि सकिँदै

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लक-इन अवधि साउन ३० गते सकिने भएको छ ।

कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ५ करोड १९ लाख ६८ हजार कित्ता सेयर (बोनस सहित) मध्ये संस्थापक सेयरधनीहरु र कर्मचारीहरुको स्वामित्वमा रहेको सेयरको लक इन अवधि सकिन लागेको हो ।

संस्थापक सेयरधनीहरुको ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता र कर्मचारीहरुको ७ लाख ७९ हजार ५२० कित्ता सेयर रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi