Skip to content

अप्पर लोहोर खोला र भुजुङ्ग हाइड्रोको लकइन साउनमा सकिँदै

काठमाडौं । अप्पर लोहोर खोला र भुजुङ हाइड्रोको लकइन साउनमा सकिँदै छ ।

अप्पर लोहोर खोलाको लकइन साउन २८ गते सकिने छ ।

यस्तै भुजुङ्ग हाइइड्रोको लकइन साउन २६ गते सकिने छ । भुजुङको भने सामूहिक लगानी कोषको मात्रै हो । कम्पनीमा सामूहिक लगानी कोषको ५० हजार कित्ता सेयर रहेको छ ।

अप्पर लोहोरे हाइड्रोमा संस्थापक सेयरधनीको २६ लाख, स्थानीय बासिन्दाहरुको २ लाख ६ हजार ७६० कित्ता र कर्मचारीको ३९ हजार ७६५ कित्ता सेयर रहेको छ ।

यस्तै भुजुङ हाइड्रोमा सामूहिक लगानी कोषहरुको ५० हजार कित्ता सेयर रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi