Skip to content

सुनको मूल्य २८ सय रुपैयाँले घट्यो, चाँदी कति ? 

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलाको २ हजार ८०० रुपैयाँले घटेर २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि १०० रुपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा चाँदी तोलाको ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi