Skip to content

सेयर लगानीकर्ता पुगे धितोपत्र बोर्ड घेर्न

काठमाडौं । सेयर बजार निरन्तर घटेको भन्दै सेयर लगानीकर्ता धितोपत्र बोर्ड (सेबोन) घेराउ गर्न पुगेका छन् ।

लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा उनीहरु आज बिहानै सेबोनको कार्यालयमा पुगेका छन् ।

बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ता सेबोन पुगेका हुन् । बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि बजार ३८० अंकले घटेको छ । जसले गर्दा लगानीकर्ता त्रसित बनेका छन् ।

लगानीकर्ताले बजार सुधारको माग गरिरहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi