काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले सभाका बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसद्हरु विरोध जनाएका छन् ।
नेकपा एमालेका सांसद् गणेश ठगुन्नाले पुर्खाहरुले नेपालको भौगोलिक अखण्डता जोगाउनु भएको उल्लेख गर्दै दुई देशको सीमाका सम्बन्धमा देखिएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।









प्रतिक्रिया दिनुहोस्