Skip to content

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने पुगे संसद बैठकमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछाने प्रतिनिधि सभा बैठकमा पुगेका छन् ।

लामो समयपछि शाह र लामिछाने संसद बैठकमा पुगेका हुन् ।

गत जेठ १७ गते सांसदको बैठकमा गएका शाह त्यसपछि त्यहाँ पुगेका थिएनन् ।

त्यो बैठकमा प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले मिचेको बताएका थिए । त्यसपछि प्रतिपक्षी दलले त्यस विषयमा माफी माग्नुपर्ने र उक्त भनाइ संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi