काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा आज (मंगलबार) अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
मन्त्रिपरिषद् बैठक बस्दै









प्रतिक्रिया दिनुहोस्