Skip to content

सेबोनले सेयर बजारमा सम्पत्ती शुद्धीकरण निवारण गतिविधि कडाइका साथ नियन्त्रण गर्ने

काठमाडौं । सेबोनले सेयर बजारमा सम्पत्ती शुद्धीकरण निवारण गतिविधि कडाइका साथ नियन्त्रण गर्ने भएको छ ।

सेबोनले आगामी आवका लागि ल्याएको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ ।

शेयरमा हुने लगानी मार्फत सम्पत्ती शुद्धीकरण हुन सक्ने सम्पत्ति देखिएकोले निश्चित रकमभन्दा माथिको रकममा सम्पतिको शुद्धीकरण स्रोत पुष्टि गर्ने प्रबन्ध मिलाउने भएको छ ।
यसले सम्पतिको शुद्धीकरण निवारण गतिविधिमा नियन्त्रण गर्ने बोर्डको दाबी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi