Skip to content

प्रिओपन सेसनमा करिब १७ अंक घट्यो सेयर बजार

काठमाडौं । बिहीबार प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । आज सो सेसनमा सेयर बजार माप नेप्से परिसूचक १६.९१ अंक घटेर २६९५.६३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.८८ अंक घटेको छ।

बिहीबार प्रि-ओपन सेसनमा ७० कम्पनीको १०६ पटकको कारोबारमा १ करोड १९ लाख ८४ हजार ९०६ रुपैयाँबराबरको २२ हजार ५५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ कम्पनीको मूल्य बढेको छ भने ५५ कम्पनीको मूल्य घटेको छ। बाँकी १ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi