Skip to content

राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप वेदिका केसी पक्राउ

काठमाडौं । वेदिका केसी पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीले केसीलाई पक्राउ गरेको हो।
साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरीले बताए । पक्राउ परेका केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ ।
उनले सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi