Skip to content

प्रि–ओपन सेसनमा ३.४४ अंकले बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार प्रि–ओपन सेसनमा सेयर बजार सकारात्मक देखिएको छ । साताको दोस्रो कारोबार दिन मंगलबारको प्रि–ओपन सेसनमा सेयर बजार मापन नेप्से परिसूचक ३.४४ अंक बढेर २७०४.७६ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६० कम्पनीको ९८ पटकको कारोबारमा ३६ लाख ५८ हजार ३१३ रुपैयाँ ५० पैसाबराबरको ८ हजार ४६२ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ कम्पनीको मूल्य बढेको छ भने ३६ कम्पनीको मूल्य घटेको छ। बाँकी ७ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi