काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.।सुवास प्याकुरेललाई नियुक्त गरेको छ ।
नियुक्तिपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डा.प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिए ।

प्रतिक्रिया दिनुहोस्