Skip to content

प्रि–ओपमा सेसनमा करिब २८ अंक घट्यो सेयर बजार

काठमाडौं । बिहीबारको प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ। बिहबार सो सेसनमा सेयर बजार मापक नेप्से परिसूचक २७.७५ अंक घटेर २६६१.१३ विन्दुमा झरेको छ।

बिहीबार प्रि–ओपन सेसनमा ६१ कम्पनीकाे ७५ पटकको कारोबारमा २५ लाख ९३ हजार ३११ रुपैयाँबराबरको १६ हजार ४०४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ कम्पनीकाे मूल्य बढेको छ भने ४३ कम्पनीकाे मूल्य घटेको छ। बाँकी २ कम्पनीकाे मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T