काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ ।
सुनसरी घटनामा एमालेले शाह र गुरुङको राजीनामा माग गरेको हो ।
बैठकमा सांसद पद्मा कुमारी अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी सरकारले लिनु पर्ने र शाह तथा गुरुङले राजीनामा दिनुपर्ने बताइन् ।







प्रतिक्रिया दिनुहोस्