Skip to content

सिरहा गोलबजारस्थित एबी मलमा आगजनी

काठमाडौं । सिरहा जिल्लामा रहेको एबी मलमा आगजनी र तोडफोड भएको छ ।

बिहीबार गोलबजारमा रहेको एबी मल आगजनी तथा तोडफोड भएको हो ।

उक्त तोडफोड तथा आगजतिबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi