काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीको सेयर लकइन अवधि सकिन लागेको छ ।
कम्पनीले गराएको जानकारी अनुसारं लकइन अवधि संस्थापक सेयरधनीको र कम्पनीका कर्मैचारीहरुको लकइन अवधि असोज २ गते सकिने् छ ।
कम्पनीका संस्थापकको र कर्मचारीको गरी २ करोड ५ लाख ३३ हजार ५०० कित्ता सेयर रहेको छ । जसमा संस्थापकको २ करोड ४ लाख ७५ हजार कित्ता रहेको छ भने कर्मचारीको ५ लाख ८५ हजार कित्ता सेयर रहेको छ ।





प्रतिक्रिया दिनुहोस्