काठमाडौ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) याङ्की उक्यावले भदभर सम्हालेकी छिन् ।
उनलाई सरकारले साउन २० गते सीईओ नियुक्त गरेको थियो । सरकारले नियुक्त गरेको लामो समयपछि मात्रै उनले नियु्क्ति पत्र हात पारेकी छिन् । पत्र हात पारे लगत्तै उनले आज पदभार समालेकी हुन् ।
उक्याबलाई मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षका लागि सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।






प्रतिक्रिया दिनुहोस्