काठमाडौं । भदौ १० गते रसुवा बाढीबाट प्रभावितहरूको राहतका लागि अर्थमन्त्रालयका कर्मचारीले गरेको सहयोग रकम राहत कोषमा जम्मा गरिएको छ ।
भदौ ११ गतेको सचिव बैठकको निर्णय अनुसार अर्थ मन्त्रालयमा कार्यरत कर्मचारीहरूको तर्फबाट खोज, राहत र उद्धार कार्यका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ लाख ३१ हजार ७ सय २१ रुपैयाँ जम्मा गरिएको अर्थमन्त्रालयले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्