Skip to content
Prabhu

धितोपत्र बोर्ड अध्यक्षः अन्तर्वार्ता नदिएका ३ जनालाई बुधबारलाई बोलाइयो

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष पदमा अन्तर्वार्ता नदिएका ३ जनालाई बुधबारको लागि पुनःअन्तर्वार्ता दिन बोलाइएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले आइतबार अन्तर्वार्ताको लागि बोलाएको थियो । मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्र अन्तर्वार्ता दिन पुगेका थिए । नवराज अधिकारी,कृष्ण कार्की र चिरञ्जिवी चापागाईँ अन्तर्वार्ता दिन पुगेका थिएनन् ।

समितिले बुधबारको लागि अन्तर्वार्ताको लागि बोलाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal