काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश खरेलले आफु प्रधानमन्त्री वालेन्द्र शाहको जवाफको प्रतिक्षामा रहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् ।
“प्रधानमन्त्रीलाई मैले आग्रह गरेको थिए सदनबाट की, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, प्रधानमन्त्री विपद राहत कोष नामांकरण गरियोस भनेर । त्यसको जवाफको पर्खाईमा रहेको छु ।”
उनले प्राधिकरणलाई सहसचिव राखेर नभई अधिकारसम्पन्न प्राधिकरण बनाउन सुुझाव दिए ।
खरेलले बैठकमा प्राकृतिक विपदका कारण अर्बौको क्षति भएको बताए ।









प्रतिक्रिया दिनुहोस्