Skip to content

पुनः सभापति बन्न थापाले दर्ता गरे उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पुनः सभापतिमा पदमा उम्मेदवारी दर्ता गराएका छन् । आज राष्ट्रिय सभागृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

पार्टीको निर्वाचन समितिले वर्षाका कारण निर्धारित समयालाई थप गर्दै समय बढाएर आज बेलुकी ७ः०० बजेसम्म पुर्‍याएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima