Skip to content

रसुवागढी हाइड्रोपावरको साधारण सभा सर्यो

nabil bank

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभाको मिति सरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले असार ३० गतेका लागि साधारणसभाको मिति तोकेको हो ।

यसअघि असार ११ गतेका लागि तोकिएको १० औँ र ११ औँ साधारणसभाको मिति परिवर्तन गरिएको कम्पनीले जनाएको छ । कम्पनीको ३२४ औँ बैठकले आयोजना निर्माण क्षेत्रमा देखिएका समस्याका कारण साधारणसभाको मिति सरेको बताएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime