Skip to content

हिमालयन लाइफको कार्यबाहक सीईओको जिम्मेवारी फुँयाललाई

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुँयाललाई दिएको छ ।

असोज १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत फुँयाललाई आज सोमबारदेखि लागू हुनेगरी कार्यबाहक सीईओको जिम्मेवारी दिएको जनाइएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima