काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश,२०८३ जारी गरेका हुन् ।

आरसीओडी थपेका जलविद्युत आयोजनामध्ये अधिकांश इप्पानका नेतादेखि रास्वपाका सांसदसम्मका, कुन आयोजनामा को छन् ?
लगानीमा गरेको ठाउँमा आगो लगाउने अनी देशमा लगानी भएन भन्ने प्रवृतिले आर्थिक विकास हुँदैन: बोर्ड अध्यक्ष भट्ट
धितोपत्र बोर्डका अध्यक्ष डा. भट्टले डेढ महिनादेखि रोके नियमावली र निर्देशिका संशोधनको सुझाव, विकृति बढ्ने चिन्ता
ब्यारेकबाट व्यापारमा सेना, व्यापारी पलायन हुँदा सम्झाउने पाकिस्तान र म्यानमारको कथा
प्रतिक्रिया दिनुहोस्