Skip to content

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त, कहिलेबाट सम्हाल्दै छन् कार्यभार?

काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले भट्टराईलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको चार वर्षे कार्यकाल आगामी कात्तिक १५ गतेदेखि लागू हुनेछ ।

भट्टराई हाल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख कर्जा अधिकृतका रूपमा कार्यरत छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima