Skip to content

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

शाहले असोज ३० गते शुक्रबार मध्यान्ह १२.३० बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima