Skip to content

यी हुन् कुमारी बैंकका २२ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । कुमारी बैंकका ठूला सेयरधनीमा २२ व्यक्ति तथा कम्पनी रहेका छन् ।

बैंकमा सबैभन्दा धेरै सेयर कर्मचारी सञ्चय कोषको रहेको छ । कोषको ८३ लाख ६३ हजार ११३ कित्ता अर्थात ३.१९ प्रतिशत रहेको छ ।

यस्तै अमीर प्रताप जेबी राणाको २.०२ प्रतिशत, नागरिक लगानी कोषको १.८८ प्रतिशत, जानुकी कुमारी जेबी राणा शाहीको १.३० प्रतिशत, सावित्री गुरुङको १.२० प्रतिशत, हिमालयन लाइफ इन्स्योरेन्सको १.१७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै सुमित कुमार अग्रवालको ०.९५ प्रतिशत, वीरेन्द्र कुमार शाहको ०.९१ प्रतिशत,पशुपति मुरारकाको ०.६९ प्रतिशत, गौरी श्रेष्ठको ०.६९ प्रतिशत, रिलायबल लाइफ इन्स्योरेन्सको ०.६५ प्रतिशत,नारायण प्रसाद श्रेष्ठको ०.६१ प्रतिशत,हिमालयन क्यापिटल मार्केट एण्ड इन्भेष्टमेन्ट प्रालिको ०.६० प्रतिशत सेयर स्वामित्व छ ।

ओम प्रसाद श्रेष्ठको ०.६० प्रतिशत, मिन बहादुर गुरुङको ०.५९ प्रतिशत,भाटभटेनी सुपर मार्केट एन्ड पिमार्टमेन्टल स्टोरको ०.५८प्रतिशत, प्रदीप कुमार मुरारकाको ०.५७प्रतिशत, जगन्नाथ ज्ञवालीको ०.५६ प्रतिशत, राम प्रसाद श्रेष्ठको ०.५५, अनुपम राठीको ०.५४ प्रतिशत, नवीन अग्रवालको ०.५३ प्रतिशत र जेनिथ इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिको ०.५० प्रतिशत सेयर स्वामित्व छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima