Skip to content

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nabil
global ime
काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलाको ३ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको ४० रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी प्रतितोला ३ हजार ९९५ रुपैयाँमा किनबेच भएको छ। आइतबारको बजारमा चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँमा खरिद बिक्री भएको थियो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima