Skip to content

एनपीएल:आज दुई खेल हुँदै

nabil
global ime

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । अपराहन्न साढे १२ बजेदेखि जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमने सामने हुँदैछन् ।

जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको छ भने काठमाडौंले पहिलो खेल खेल्दैछ ।

आज साँझ ५ बजेदेखि शुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन् ।

कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेर विजयी शुरुवात गरेको छ । विराटनगर किंग्सले पहिलो खेलमा चितवन राइनोजसँग हार बेहोरेको छ । दुवै खेल टियु क्रिकेट मैदानमा हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima