Skip to content

नागढुङ्गा सुरुङमार्गमा टोल शुल्क उठाइने, कुन सवारी साधनलाई कति ?

nabil
global ime

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूसँग सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन गरिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विकास सहायता कार्यान्वयन महाशाखाअन्तर्गतको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले कात्तिक १५ गतेदेखि शुल्क सङ्कलन गर्ने भएको छ ।

सडक बोर्ड नेपालको कार्यकारी समितिले असोज १२ गते गरेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १५ गतेदेखि शुल्क सङ्कलन गर्न लागिएको हो ।

काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिरिने सवारीसाधनले छुट्टाछुट्टै शुल्क तिर्नुपर्ने छ ।

काठमाडौं भित्रिने सवारीसाधनले ६५ रुपैयाँदेखि अधिकतम ६०० रुपैयाँसम्म र काठमाडौंबाट बाहिरिने सवारीसाधनले ६० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म टोल शुल्क बुझाउनुपर्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima