Skip to content

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

nabil
global ime
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ३०० रुपैयाँले बढ्दा चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा सुन २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima