काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले इनम सापकोटासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै उनले इनमसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान तथा सम्पर्क नरहेको दाबी गरेका छन् । ‘ती व्यक्तिसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन। मैले कहिँकतै भेटेको पनि छैन,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।









प्रतिक्रिया दिनुहोस्