Skip to content
Prabhu

विन्ध्यवासिनी हाइड्रो पावरको सञ्चालकमा धनकुमारी अधिकारी नियुक्त

 

काठमाडौं । विन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट लिमिटेडको सञ्चालकमा धनकुमारी अधिकारीलाई नियुक्त गरिएको छ । कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सञ्चालकमा नियुक्त गरेको हो ।

कम्पनीका पूर्वसञ्चालक भरतबहादुर पाण्डेले दिएको राजीनामा स्वीकृत गर्दे बाँकी कार्यकालका लागि अधिकारीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । अधिकारीको कार्यकाल २०८२ साल वैशाख ३० गतेसम्म रहने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal