Skip to content
Prabhu

आठ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले आठ वर्षे अवधिको आठ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्नेभएको छ । ‘८ वर्षे विकास ऋणपत्र २०८८ झ’ यही फागनु २९ गतेदेखि बोलकबोलकमार्फत बिक्री  र यही फागुन ३० का दिन निष्कासन गरिने इच्छुक खरिदकर्ताले अनलाइनमार्फत  बोलकबोल पेश गर्न सक्ने जनाइएको छ ।

ऋणपत्रको बोलकबोलमा बैंक  तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्नेछन् ।  

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal