Skip to content
Prabhu

आत्मनिर्भर लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

 

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । बोनस वितरण गरे पछिको १० प्रतिशत सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको १० प्रतिशत बोनस बापतको ६२ हजार ३ सय ३८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal