Skip to content
Prabhu

गुहेश्वरी मर्चेन्टले ऋणपत्र जारी गर्ने

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । फाइनान्सले प्रति इकाई एक हजारका दरले कुल २ लाख ६० हजार कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो ।

फाइनान्स कम्पनीको सञ्चालक समितिको २०८१ असार ५ गते बसेको २६५ औं बैठकबाट ‘९% गुहेश्वरी डिबेन्चर २०८९’ जारी गर्ने निर्णय गरेको हो । कम्पनीले जारी गर्ने ८ वर्ष उक्त ऋणपत्रका लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ६–६ महिनामा ब्याज भुक्तानी पाउनेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal