Skip to content

दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी

nabil
global ime
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ ।

आइतबार बिहान करिब ९ बजे उक्त बारमा आगलागी भएको बताइएको छ । अहिले पनि आगो निभाउने क्रम जारी नै छ ।

आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T