काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत कुरिनटार नजिकै घोप्टेभिर सुख्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी अबरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उक्त स्थानमा पहिरो हटाउनका लागि मेशिन उपकरण परिचालन भैसकेको छ ।
पहिरो हटाउन करिब ३ घण्टा लाग्ने अनुमान गरिएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्