Skip to content

आज तिहारको बिदाका दिन बैंकका यी शाखाबाट सेवा पाइने

nabil
global ime

काठमाडौं । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । आज सार्वजनिक बिदाको दिन हो ।

आज बिदाको दिन भएपनि विभिन्न बैंकहरुले केही शाखा खोलेर सेवा दिइरहेका छन् । शाखा खुल्ने समय भने फरक फरक रहेका छन् । बैंकहरुले उपत्यका भित्र तथा बाहिरका शाखा मार्फत सेवा दिइरहेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T