Skip to content

सुन–चाँदीको मूल्य बढ्यो, कति छ आजको बजारमा भाउ ? 

nabil
global ime
काठमाडौं । सोमबारको नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ४५ रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ८३ हजारमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी तोलाको ३ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा चाँदी तोलाको ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T