Skip to content

जुवातास खेलिरहेको अवस्थामा १०७ जना जुवाडे पक्राउ, २५ लाख बरामद

nabil
global ime

काठमाडौं । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुका साथबाट करिब २५ लाख बरामद गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T