Skip to content

सोमबार सार्वजनिक बिदा

nabil
global ime

काठमाडौं । सरकारले आगामी सोमबार सार्वजनिक बिदा दिएको छ ।

 

छठ पर्वको अवसरमा बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिने र सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने प्रचलन छ ।

यसअघि छठका दिन कात्तिक २९ गते आइतबार सार्वजनिक घोषणा भइसकेको थियो ।
छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य  दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य यदिई ब्रत समापन गर्ने परम्परा रही आएकाले छठको भोलिपल्ट सोमबारका दिन पनि सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T