Skip to content
Prabhu

प्रभु इन्स्योरेन्सको सञ्चालकमा सुष्मा शर्मा नियुक्त

 

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सुष्मा शर्मा(वस्ती) नियुक्त भएकी छन् । कम्पनीको असार ६ गते बसेको सञ्चाल समितिको बैठकले स्वतन्त्र सञ्चालकमा शर्मालाई नियुक्त गरेको हो ।

कम्पनीले आज एक सूचना जारी गर्दै शर्मालाई सञ्चालकमा नियुक्त गरेको जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal