Skip to content

एभरेष्ट कलरले बनायो सेयरधनीको हात खाली

nabil
global ime

काठमाडौं । एभरेष्ट कलरले सेयरधनीको हात खाली बनाएको छ ।

मंसिर ३ गते बसेको सन्चालक समितिको बैठकले सेयरधीलाई लाभांश नदिने निर्णय गरेको छ ।

कम्पनीका अनुसार आव २०८२/०८३ को नाफाबाट सेयरधनीलाई कुनै लाभांश दिइने छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T