Skip to content

सुनको मूल्य तोलाको १२ हजार २ सयले घट्यो, चाँदीको भाउमा पनि गिरावट 

nabil
global ime
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । आज सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आजको बजारमा चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँ कायम भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T