Skip to content

मन्त्रिपरिषद् बैठक जारी, प्रधानमन्त्रीको भारत भ्रमणबारे निर्णय स्वीकृत हुने 

nabil
global ime
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो।
बैठकले प्रधानमन्त्री शाहले गर्ने भारत भ्रमणको औपचारिक निर्णय गर्ने स्रोतले जानकारी गराएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T